काठमाण्डौं/ सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
Trending
- तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटियो
- मिर्गौला पिडितलाई मासिक ५ हजार उपलब्ध हुने
- काठमाडौं देखि चितवन सम्मको यात्रा अब १ घण्टामै द्रुतमार्ग निर्माण
- शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड
- अब ६८ वर्ष वृद्धा भत्ता पाउने
- १९ जना यात्रु सवार पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
- काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता:- बालेन
- बलिउड अभिनेता सलमान खान नेपाल नआउने
- बालेन साह ले ५० हजार मत कटाए
- पेट्रोल मूल्य प्रतिलिटर १८० रुपैयाँ
सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो , पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो
Next Post