Hamro Sathi Online
Online News Portal of Nepal
Hamro Sathi Online
कल्कि सेना ड्राइभ’को नयाँ अभियान: तीन वर्षमै नेपाल रूपान्तरण गर्ने घोषणा
ट्राफिक प्रहरीले चालकमाथि देखाएको अमानवीय व्यवहार: छानबिनमा प्रहरी, दोहोरिँदो घटना प्रति चिन्ता
काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो। उनलाई हटाउने कारणबारे सरकारले आधिकारिक रूपमा स्पष्ट जानकारी दिएको छैन। घिसिङ २०७३ सालमा पहिलो पटक प्राधिकरणको प्रमुख बनेका थिए। उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गर्दै नेपाललाई विद्युत् आपूर्तिमा आत्मनिर्भर बनाएका थिए। उनको नेतृत्वमा प्राधिकरणले उल्लेखनीय सुधार गर्दै नाफामा गएको थियो। दोस्रो कार्यकालमा पनि उनले विद्युत् व्यापार र प्रसारण प्रणालीको सुधारमा विभिन्न महत्वपूर्ण परियोजनाहरू अगाडि बढाएका थिए।
चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द
Read more
युट्युब च्यानल दर्ता, शुल्क पाँच लाख ?
Read more
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो ( भिडियो सहित )
Read more
माघ १ गतेदेखि काठमाडौं उपत्यकामा लागु हुने गरी चल्ने ट्याक्सीका लागि नयाँ नियम
Read more
मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ लामा भइन्
Read more
नेपालमा पनि ओमिक्रोन भेरिएन्ट भेटियो
Read more
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
Read more
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
Read more
पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए
Read more
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला
Read more
Posts pagination
Previous
Page 1 of 15
…
Page 14 of 15
Page 15 of 15
Next