Online News Portal of Nepal
After Header

ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला

आज राति नुवाकोट  ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ ।   गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा  वडा न १ का वडा अध्यक्ष पडम बहादुर श्रेष्ठ (बलामी) बताएका छन ।