ट्राफिक प्रहरीले चालकमाथि देखाएको अमानवीय व्यवहार: छानबिनमा प्रहरी, दोहोरिँदो घटना…
काठमाडौं, वैशाख १२ — सामाजिक सञ्जालमा हालै सार्वजनिक भएको एक भिडियोले ट्राफिक प्रहरीद्वारा एकजना चालकमाथि गरिएको अमानवीय व्यवहारप्रति आम जनमानसमा आक्रोश फैलिएको छ। उक्त भिडियोमा ट्राफिक प्रहरीले शारीरिक रूपमा दुर्व्यवहार गरेको स्पष्ट देखिन्छ, जसपछि प्रहरी प्रशासनले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक…