Online News Portal of Nepal
After Header

चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अगाडी

काठमाण्डौं/ चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ले २४ मत पाएका छन् ।  यस्तै उपमेयर पदमा पनि एमाले ले नै अग्रता लिएका छन् । एमालेका उम्मेदवारले ३२३ मत पाएका छन् ।  उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन् । राप्रपाले २६ मच पाएका छन् ।