Online News Portal of Nepal
After Header

झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता

काठमाण्डौं/ झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन् ।