ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु : अब एउटै स्थानबाट सबै सेवा,…
काठमाडौँ, ककनी – सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई एउटै स्थानबाट सेवा प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ।
गाउँपालिकाका प्रमुख…
