Online News Portal of Nepal
After Header

चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले गरे मतदान

काठमाण्डौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।