Online News Portal of Nepal
After Header

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो ।

बालुवाटारबाट उनलाई नर्भिकको इमरजेन्सीमा ल्याइएको थियो । ८ बजे अस्पतालको इमरजेन्सीमा पुर्‍याइएकी सीताको ८:३३ बजे निधन भएको हो।
उनको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक प्राध्यापक डाक्टर युवराज शर्माले दुई वर्षदेखि सीताको शरीरले प्रतिक्रिया दिन छोडेको थियो ।
उनलाई प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पिएसपी) रोग लागेको थियो ।