Online News Portal of Nepal
After Header

‘बसन्त’का दुईदु कृति एकसाथ

काठमाडौँ, असोज १४ – सहप्रा ध्या पक गो पा ल पौ डेलडे ‘बसन्त’का दुईदु कृति सा र्वजर्व नि क भएका छन् । ‘हे देव ति मी ’ नेपा ली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाबु झाउने का व्य हुन् ।

त्रि भुवभुन वि श्ववि द्या लयअन्तर्गतर्ग धनकुटा क्या म्पसमा ला मो समयसम्म अङ्ग्रेजी भा षा र सा हि त्यको प्रा ध्या पन गर्नु भएका ‘बसन्त’ को ‘हे देव ति मी ’ मा नौ वटा ला मा कवि ता रहेका छन् । पूर्वीपू र्वीय जी वन पद्धति का उहाँ का कवितामा ज्ञान र विज्ञान मध्ये ज्ञानको सत्ता नै सर्वो परी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भि न्न अङ्ग्रेजी को ‘आउट अफ बक्स’ चा हिँ २२८ वटा छो टा कवि ता हरुको सङ्ग्रह हो । अनुभूनुतिभूति, अध्यात्म, जीवन दर्शनर्श , प्रकृति लगा यतका विविध विषय समेटिएका छोटा कवि ता साँच्चिकै कलात्मक पनि रहेका छन् ।

‘बसन्त’का यसअघि ती न वटा कवि ता सङ्ग्रह प्रका शन भइ सकेका छन् । ती मध्ये अङ्ग्रेजी को ‘मन’ र ‘मन र प्रा ण’ संयुसं क्युत रा ज्य अमेरिकाको मिचिगन स्टेट युनियुनिभर्सि टीर्सि टीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्री का रुपमा रहेका छन् ।

‘आउट अफ बक्स’ पनि सन्दर्भ सा मग्री का रुपमा रा खि एको त्यहाँ का प्रा ध्या पक डा . मा रो हा ङ या क्थुङथुले भूमिभूमिका मा लेख्नु भएको छ । दुबै पुस्पुतक सेर्गेम प्रकाशन गृहगृ दमकले प्रकाशन गरेको हो ।