Online News Portal of Nepal
After Header

बुहारीको धुमधाम बाजा बजाएरै बिहे गरिदिने यी महान सासु ससुरा

आफ्नै बुहारीको बिहे गरिदिने यी महान सासुससुरा छन् । बुहारीलाई छोरी झैं मान्ने अनि बिहे गरिदियौं ।

छोरा वा छोरीको बिहे गरिदिने चलन संसार भरि नै ल्याएको छ तर भर्खरै दाङको तुल्सीपुरमा सासूससुराले बुहारीको विवाह गराइदिएका छन् बुढेसकालमा छोरा को माया पाइएला बुहारीको माया पाएन भनेर छोरा बुहारीको बिहे गराएका थिए ।

एउटा यस्तो घटना घट्यो जहाँ बुढेसकालको सहारा को छोरा निधन हुनपुग्यो, बुहारी त्यो दिनदेखि एक्लै भइन् ती दिन देखि बुहारीलाई छोरी मान्ने निर्णय गरेकी बृद्द आमाबुबाले हरेक दिन एकोहोरो रुपमा दुखी भइरहेका बुहारीकोअवस्था देखेर बुढेसकालमा अरूको सहारा खोज्दै यी वृद्ध आमाबुबाअन्ततः बुहारीको एउटै सहारा बित्दै गयो ।

बृद्धा आमा बुबाले सल्लाह गरे हामी त मरेर जान्छौ कति बाँचौं ला र विषय बुहारीको जीवन्त लामो छ । उसको त भविष्य छ भन्दै घरभित्र बुहारीलाई कन्यादान गरिदिने निर्णय गरे तुलसीपुर का शिव श्रेष्ठ रअविनाश श्रेष्ठले आफूले बर्दघाट नगरपालिका वडानम्बर 5 डाँडा निवासी चन्दन केसीसँग विवाह गरिदिएका हुन् ।

छोरा सुविन श्रेष्ठ को 2074 साल कार्तिक 5 गते 36 वर्षको उमेरमा क्यान्सरको उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिएका थिए । 30 वर्षकी आरती सासु बिना र ससुरा शिव श्रेष्ठसँग तुल्सीपुरमा बस्दै आएकी थिइन् र आरोपीको सुन्दर भविष्यको कामनागर्दै कन्यादान गरी विवाह गराइदिएको शिव श्रेष्ठले बताएका छन्र ।

बिधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन् घर माइति लाइ उनको समस्या नबुझेर जिन्दगीभर दुःख पाएका पनिछन् । तर हामीले बुहारी पनि छोरी सरह हुन् हामीले छोरीको भविष्यको लागि घर पक्ष सबैको सल्लाहले विवाह  गरिदियौं ।