ककनी गाउँपालिका LISA कार्यविधिमा प्रथम स्थान प्राप्त, अध्यक्ष सुमन तामाङ सम्मानित
नुवाकोट जिल्लाको ककनी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि, २०७७ अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा प्रथम स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर…