Online News Portal of Nepal
After Header
Monthly Archives

३ महिना अगाडि

काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…

काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो।…

युट्युबले ५६ लाख भिडियो र ५ लाख अकाउन्ट डिलिट गर्यो

काठमाडौं – विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ५६ लाखभन्दा बढी भिडियो र ५ लाख अकाउन्ट डिलिट गरेको छ। युट्युबका अनुसार, यी भिडियो तथा अकाउन्टहरू प्लेटफर्मका नीति उल्लङ्घन गर्ने किसिमका भएकाले हटाइएको हो।…

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दा भव्य स्वागत

पोखराबाट आइतबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गर्न समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो। विमानस्थलको प्रवेशद्वारमा उनका समर्थकहरूले नाराबाजी गर्दै राजावादी भावनाका…

पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत: तीनकुनेदेखि विमानस्थलसम्म राजावादीको ओइरो

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज राजधानी काठमाडौंमा ठूलो संख्यामा राजावादी समर्थकहरू भेला भएका छन्। तीनकुनेबाट दुर्गा प्रसाईँ नेतृत्वको टोली विमानस्थल नजिक पुगेको छ, जहाँ समर्थकहरूको भीड दिनभरि बढ्दै गएको छ।…

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश र काठमाडौं जिल्ला को बनभोज कार्यक्रम…

काठमाडौं — राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले बागमती प्रदेश आयोजक र काठमाडौं जिल्ला सह-आयोजकका रूपमा आयोजना गरेको बनभोज कार्यक्रम चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई चन्द्रागिरि…