विद्युतीय सवारी साधन प्रवर्द्धनमा दबाब र्याली
काठमाण्डौं/ विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्याली सुरु हुने…