काठमाडौं महानगरपालिको मतगणना सुरू
काठमाण्डौं/ काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यस अघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको…
