Online News Portal of Nepal
After Header

बौद जागरण केन्द्र शाखा ककनी नुवाकोटमा अन्तर्क्रिया , अन्तरक्रिया प्रबचन कार्यक्रम

बौद जागरण केन्द्र शाखा ककनी नुवाकोटको आयोजनामा भएको बौद धर्म सम्बन्धि पहीलो अन्तर्क्रिया कार्यक्रम तथा प्रबचन  कार्यक्रमका  प्रमुख अतिथि बौद जागरण केन्द्रका धर्मगुरु टासि लामा  अतिथि केन्द्रीय समितिका महासचिव आले लामा ज्यु , रिन्जेन लामा ,कृष्णकुमार लामा, ककनी गा.पा वडा न २ अध्यक्ष च्यामे तामाङ्ग ज्युको उपस्थितिमा सु सम्पन्न  भयो ।

धेरै धेरै धन्यवाद नुवाकोट ककनि शाखा को लागि थाङ्का लाग्यतका सामाग्री वितरण का लागि  बौद जागरण केन्द्र   बौद,तिन्चुलि