Online News Portal of Nepal
After Header

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

लेखनाथ, असोज १४ पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला…

‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ…

‘बसन्त’का दुईदु कृति एकसाथ

काठमाडौँ, असोज १४ - सहप्रा ध्या पक गो पा ल पौ डेलडे ‘बसन्त’का दुईदु कृति सा र्वजर्व नि क भएका छन् । ‘हे देव ति मी ’ नेपा ली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाबु झाउने का व्य हुन् । त्रि भुवभुन वि श्ववि…

सीमित सहकारीमा समस्या आएपनि त्यसले सिंगो अभियानको विश्वसनीयतामा प्रश्न उठायोः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको…

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन-मन्त्री चौधरी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिताश्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान…

२९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ

सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि…

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन

दुखद् खबर: प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको नि*धन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका…

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी छ । च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर…

ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला

आज राति नुवाकोट  ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ ।   गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा …

बुहारीको धुमधाम बाजा बजाएरै बिहे गरिदिने यी महान सासु ससुरा

आफ्नै बुहारीको बिहे गरिदिने यी महान सासुससुरा छन् । बुहारीलाई छोरी झैं मान्ने अनि बिहे गरिदियौं । छोरा वा छोरीको बिहे गरिदिने चलन संसार भरि नै ल्याएको छ तर भर्खरै दाङको तुल्सीपुरमा सासूससुराले बुहारीको विवाह गराइदिएका छन् बुढेसकालमा छोरा…