सांस्कृतिक मञ्चले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर संस्कृति जोगाउन ठूलो योगदान दिएको छ– मन्त्री…
काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी रसंस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले…