Online News Portal of Nepal
After Header

क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ

काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा…

‘बेलुन प्रकरण ः चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङ– बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयकी प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल…

पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो…

गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका छन् । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले…

विवादित व्यक्तिलाई गृहमन्त्री बनाउँदा कस्तो सुशासन आउँछ नेपालमा – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् । शनिवार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन…

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई आयोगबाट कारवाही र जरिवानाको निर्णय

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि…

तटस्थ, इमानदार र निष्पक्ष भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा…

निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन कुन कुन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने

निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ : बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकलखानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधनदूध…

पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवार राजु सुनार

पाल्पा जिल्ला रामपुर नगरपालिका ७ बाहुन डाडामा जन्मिएका राजु सुनार बिगत लामो समय देखि लोक संगीत मा लाग्दै आउनु भएको छ र पिछडिएको वर्ग तेस्मा पनि दलित वर्गको उत्थानको लागि निरन्तर रूपमा लागिरहने जातीय विभेद अहिले ठूलो समस्याका रूपमा…

तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद…

हिजो बेपत्ता भएको तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।