शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड
काठमाण्डौं/ सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय…