जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते
काठमाण्डौं/ जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् ।
जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् ।…
