Online News Portal of Nepal
After Header

बेथान्चोकको हर्क भञ्ज्याङ्मा गुरु रिम्पोछे फोटो फिचर

मिनबहादुर तामाङ काभ्रे । भगवान बुद्धको चौरासी हजार प्रकारको प्रबचन र शिक्षादिक्षालाई सम्पुर्ण मानवजातिमा ल्याइ पु¥याउनु हुने महायान बौद्धधर्मको मुल गुरु, गुरु रिम्पोछेको प्रतिमा (कु) काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक स्थित हर्क भञ्ज्याङमा…

पिरिम नलाउने गीतको १० करोड भ्युज

काठमाडौं— गायक आशिष सचिन र गायिका मेलिना  राईको स्वर रहेको ’पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएकोमा खुशियाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा…

सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी

विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने बताइन् । उनले…

रहेनन् ‘पदम बा’

काठमाडौँ — कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा 'बाबु'को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा 'पदम बा'को रुपमा चिनिन्थे । कलाकार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीका अनुसार पौडेल एक वर्षदेखि…

आफ्नै पार्टीका सांसदबाट रविको आलोचना, माफी माग्न आग्रह

काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले…

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत…

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु

इस्तानबुल– टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार बिहान सुतिरहेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा…

शेखरको टिप्पणी- आलोचना सहन नसक्नेले राजनीति गर्नु हुँदैन

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा डा काेइरालाले रविलक्षित टिप्पणी गरेका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस…

क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ

काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा…

‘बेलुन प्रकरण ः चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङ– बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयकी प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल…